Kath khabar
सङ्कटा मन्दिरमा भक्तजनको घुइँचो

काठमाडौँ, फागुन १९ । काठमाडौँ महानगरपालिका–२२ न्युरोडको टेबाहलस्थित सङ्कटा मन्दिरमा शनिबार पूजाअर्चना तथा दर्शन गर्न आएका भक्तजन । सङ्कटाको पूजाअर्चना तथा दर्शन गर्नाले दशा नष्ट हुनुका साथै चिताएको इच्छा पूरा हुने जनविश्वास छ । यहाँ प्रत्येक शनिबार भक्तजनको घुइँचो लाग्ने गर्दछ । तस्बिर - हरिराम भेटुवाल

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update