Kath khabar
कटान रोकथाम

म्याग्दी, फागुन १९ । म्याग्दीको बेनीस्थित कालीगण्डकी किनारमा कटान रोकथामका लागि पक्की संरचना निर्माण गरिँदै । रुपाताल एकिकृत विकास संरक्षण परियोजनाले बेनी र आसपासका क्षेत्रमा नदी नियन्त्रणको काम गर्दै आएको छ । तस्बिर - सन्तोष गौतम

प्रकाशित मिति: शनिबार, फागुन १९, २०८०  १२:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update