मिनी म्याराथन
नारायणगढ (चितवन), फागुन १९ । रोटरी क्लब अफ रत्ननगरले शनिबार आयोजना गरेको रोटरी मिनी म्याराथनमा सहभागी धावकहरु । पुरुषतर्फ १५ दशमलब ४ किलोमिटर भरतपुरको नारायणी किनारदेखि रत्ननगरसम्म र महिलातर्फ पाँच किलोमिटर दौड भरतपुरको टिकौली जंगलदेखि रत्ननगरसम्म म्याराथन प्रतियोगिता भएको थियो । प्रतियोगितामा ७६५ जनाको सहभागीता रहेको थियो। तस्बिर - सनद अधिकारी
प्रकाशित मिति: शनिबार, फागुन १९, २०८० १४:०८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय