ग्रामीण पर्यटकीय स्थल ओखरकोट
स्वर्गद्वारी(प्युठान), फागुन २१। ग्रामीण पर्यटकीय गन्तव्यको रुपमा विकास भइरहेको झिमरुक गाउँपालिका–५ बाँदीकोट ओखरकोटमा अवस्थित ६०१ वटा स्टेप भएको सीढीँ । होमस्टे, ऐतिहासिक स्थल भएको यस स्थलमा यही रेलिङ्ग सहितको सीढीमा फोटो खिच्न र घुम्न आन्तरिक पर्यटकहरु आउने गरेका छन् । तस्बिर - शशिधर भण्डारी
प्रकाशित मिति: सोमबार, फागुन २१, २०८० ११:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय