राष्ट्रिय स्वतन्त्र पार्टीलाले पायो गृहसहित शिक्षा, श्रम र खेलकुद मन्त्रालय
काठमाडौं, फागुन २३ । सत्ता गठबन्धनबीच मन्त्रालय भागबन्डामा लगभग सहमति भएको छ । नयाँ सत्ता समिकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीले ४ वटा मन्त्रालय पाएको छ ।
उपप्रधानसहित गृह, शिक्षा, श्रम र खेलकुद मन्त्रालय रास्वपाको भागमा परेको पार्टी उच्च स्रोतले जानकारी दिएको छ । रास्वपाका सभापति रवि लामिछाने उपप्रधान तथा गृह मन्त्री बन्ने भएका छन् ।
श्रममन्त्रीमा उपसभापति डोलप्रसाद अर्याल (डिपी), शिक्षा मन्त्रीमा सुमना श्रेष्ठ, युवा तथा खेलकुदमा विराजभक्त श्रेष्ठ बन्ने भएका छन् ।
प्रकाशित मिति: बुधबार, फागुन २३, २०८० १३:५८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय