Kath khabar
नदी कटान रोकथामका लागि तटबन्ध

म्याग्दी (बेनी), फागुन २४। म्याग्दीको बेनी नगरपालिका–१ आनन्दबगरको बस्तीलाई कालीगण्डकी नदीको कटानबाट रोकथाम गर्नका लागि तटबन्ध निर्माण गरिँदै ।  तस्बिर - कमल खत्री

प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८०  ११:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update