धानले पुरिएको ३१ फिट अग्लो मौलो
गलकोट (बागलुङ),फागुन २४। बागलुङ नगरपालिका–६ सर्वसिद्धीधाम पञ्चकोटमा फागुन ९ गते देखि २३ गतेसम्म सञ्चालन भएको अनन्तश्री ब्रम्हाण्डीय महायज्ञमा चढाइएको धानले पुरिएको ३१ फिट अग्लो मौलो । तस्बिर - खेमराज गौतम
प्रकाशित मिति: बिहीबार, फागुन २४, २०८० ११:२६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय