राडीपाखी बुन्दै गुरुङसेनी महिला
फागुन २५ । लमजुङ क्व्होलासोथर गाउँपालिका वडा नं ५ सिङ्दी सिंगुगाउँकी गुरुङसेनी महिला परम्परागत रुपमा राडीपाखी बुन्दै । तस्बिर - जनक श्रेष्ठ
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८० ११:५४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय