त्रिशूललाई नेपाली सेनाको सलामी
दाङ, फागुन २५ । दाङको घोराही उपमहानगरपालिका–५ स्थित पाण्डवेश्वर महादेव मन्दिर धारापानी परिसरमा रहेको विश्वको अग्लो भनिएको त्रिशूललाई सलामी दिँदै घोराहीस्थित रणसिंह गणका नेपाली सेना । प्रत्येक वर्ष शिवरात्रि पर्वका दिन शिवको अस्त्र त्रिशूललाई नेपाली सेनाले सलामी दिँदै आएको छ । तस्बिर - कुलदीप न्यौपाने
प्रकाशित मिति: शुक्रबार, फागुन २५, २०८० १२:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय