Kath khabar
आश्वासनपछि फोहर सङ्कलनमा कर्मचारी

मलङ्गवा, २६ फागुन। सर्लाहीको हरिपुवर्ना नगरपालिकामा फोहर सङ्कलन गर्दै सरसफाइ कर्मचारी । जनप्रतिनिधि बीचको विवादका कारण ८ महिनादेखि तलब नपाएपछि काम थप्प गरी आन्दोलनमा रहेका कर्मचारीहरु तलब पाउने आश्वासन पाएपछि काममा फर्किएको हो ।

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update