Kath Khabar
मह काढ्दै मायादेवी

ढोरपाटन, २६ फागुन । मौरीको मह काढ्दै बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवाकी मौरीपालक कृषक मायादेवी पौडेल । उहाँले वार्षिक दुई क्विन्टल मह बेच्दै आउनुभएको छ । तस्बिर - डम्मर बुढामगर

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १३:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update