जीर्ण बन्दै राप्ती नदीको पुल
राँझा(बाँके),२६ फागुन । बाँकेको राप्ती सोनारी र नरैनापुर गाउँपालिकालाई सदरमुकाम नेपालगञ्जसँग जोड्ने राप्ती पुल । मर्मत सम्भारको अभावमा राप्ती नदीको यो पुल जीर्ण बन्दै गएको छ ।तस्बिर - भेषराज बस्नेत
प्रकाशित मिति: शनिबार, फागुन २६, २०८० १३:०९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय