Kath khabar
गलेश्वर मन्दिरको भेटी गन्दै

म्याग्दी, २६ फागुन । म्याग्दीको बेनी गरपालिका–९ स्थित गलेश्वर मन्दिरमा महाशिवरात्री पर्वमा दर्शन र पूजाका लागि आएका भक्तजनले चढाएको भेटी शनिबार बिहान गनिँदैैै । गलेश्वरमा यस वर्षको महाशिवरात्री पर्वमा २५ हजार जनाले दर्शन र पूजा गरेको गलेश्वर शिवालय क्षेत्र विकास कोषले जनाएको छ । तस्बिर - सन्तोष गौतम

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १३:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update