धवलागिरी हिमाल
म्याग्दी, २६ फागुन । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ मा रहेको खोपारा लेक र पृष्ठभूमिमा शनिबार बिहान देखिएको धवलागिरी हिमालको दृष्य । समुन्द्रि सतहदेखि ३ हजार ६०० मिटर उचाइमा रहेको खोपारा लेक सूर्योदय र हिमालको दृष्य अवलोकनका लागि नयाँ गन्तव्यको रुपमा विकास हुन थालेको छ । तस्बिर - सन्तोष गौतम
प्रकाशित मिति: शनिबार, फागुन २६, २०८० १३:१९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय