Kath khabar
शिवसरोवर

दाङ, २६ फागुन । दाङको घोराही उपमहानगरपालिका-५ स्थित पाण्डवेश्वर मन्दिर धारापानी परिसरमा फैलिएको कृतिम जलाशय । लुम्बिनी प्रदेश सरकारको १ करोड ९३ लाख तथा मन्दिर व्यवस्थापनको सातलाख गरी करीब दुई करोडको लागतमा शिवसरोवरको निर्माण भएको हो । तस्बिर - कुलदीप न्यौपाने

प्रकाशित मिति: शनिबार, फागुन २६, २०८०  १३:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update