याक तथा जोक्पेबाट सामग्री ढुवानी
खुम्बु (सोलुखुम्बु) फागुन २७ । सगरमाथा क्षेत्रमा सामग्री ढुवानी गर्दै याक तथा जोक्पे । यस क्षेत्र सडक सञ्जालले नछोएकाले यहाँका लागि याक तथा जोक्पे नै खाद्यान्नसहितका सामग्री ढुवानीको भरपर्दो मध्यम हो । तस्बिर - सुवास दर्नाल
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८० ११:५५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय