Kath khabar
खैरो गिद्ध

कञ्चनपुर, फागुन २७ ।  कृष्णपुर नगरपालिका– २ चुरे क्षेत्रमा रहेको सिस्ने सिमसारमा रुखमा सबेको खैरो गिद्ध । गिद्ध संरक्षणका लागि जनचेतनाका कार्यमा जोड दिन थालेपछि पछिल्लो समय गिद्धको सङ्ख्यामा उल्लेख्य रुपमा बृद्धि भएको पाइएको छ । तस्बिर - राजेन्द्रप्रसाद पनेरु

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  ११:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update