Kath khabar
निर्माणाधीन पक्की पुल

भोजपुर, फागुन २७ । भोजपुर र धनकुटा जोड्ने अरुण नदीको सुनवालुवामा निर्माणाधीन पक्की पुल । फुटपाथसहित ११ मिटर चौडाइ रहेको पुलको कुल लम्बाई एकसय ८० मिटर रहेको छ । उक्त पुल भ्याटसहित २२ करोड ७५ लाख २८ हजार सात सय रुपैँया लागतमा पुल निर्माण थालिएको हो । तस्बिर - युवराज विष्ट

प्रकाशित मिति: आइतबार, फागुन २७, २०८०  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update