म्याग्दीको कुहूँ गाउँ
गलेश्वर (म्याग्दी), फागुन २७ । म्याग्दीको मंगला गाउँपालिका वडा नं १ मा अवस्थित सुन्दर कुहूँ गाउँ । मगर समुदायको बाहुल्य रहेको यो गाउँ प्राकृतिक सुन्दरता र आर्गानिक उत्पादनका लागि प्रख्यात छ । तस्बिर : ध्रुवसागर शर्मा
प्रकाशित मिति: आइतबार, फागुन २७, २०८० १२:४१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय