पुनर्निर्माणको पखाईमा साततले दरबार
त्रिशूली (नुवाकोट), फागुन २८ । नुवाकोटको विदुर नगरपालिका–२ स्थित पुनर्निर्माणको पखाईमा रहेको नुवाकोटको साततले दरबार । नेपाल एकीकरणको समयमा पृथ्वीनारायण शाहले निर्माण गर्न लगाएको उक्त दरबार वि.सं. २०७२ बैशाख १२ को भूकम्पले क्षति पुर्याएपछि पुनर्निर्माणको लागि टेको लगाइएकोमा अझै निर्माण अघि बढ्न सकेको छैन । तस्बिर - रामहरि न्यौपाने
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८० ११:०५
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय