बिक्रीका लागि खरिद गरेर गाईगोरु लैजाँदै व्यापारी
फिक्कल (इलाम), फागुन २८ । इलामका विभिन्न गाउँमा पालिएका गाईगोरु व्यापारीहरुले खरिद गरेर बिक्रीका लागि झापातर्फ लैजाँदै । यहाँका गाईगोरु व्यापारीमार्फत झापा हुँदै भारत निर्यात हुने गर्छ । तस्बिर - रामकुमार लिम्बू
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८० १६:०१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय