Kath khabar
जगन्नाथ मन्दिर

म्याग्दी, फागुन २८ । म्याग्दीको बेनी नगरपालिका–५ जागनेमा रहेको जगन्नाथ मन्दिर । तत्कालीन बाइसे चौबिसे राज्यका पालाका राजा दिम्ब मल्लले ५०० वर्ष पहिला नेपालमै फरक शैलीमा जगन्नाथ मन्दिर निर्माण गर्नुभएको थियो । तस्बिर - सन्तोष गौतम

प्रकाशित मिति: सोमबार, फागुन २८, २०८०  १६:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update