बन्ध्याकरण गराउन कुकुर गाडीमा राख्दै
सुदूरपश्चिम,फागुन २८ । बन्ध्याकरण गरेर कुकुरको प्रजनन् दर घटाउँदै रेविज रोग रोकथाम गर्ने पहलस्वरुप कैलालीको अत्तरियामा घरपालुवा कुकुरको बन्ध्याकरण गराउन गाडीमा राख्दै स्थानीयवासी । रेविज रोकथामका लागि जिल्लामा सातसय बढी कुकुरको बन्ध्याकरण र दशहजार कुकुर, बिरालोमा रेविज विरुद्ध खोप दिइएको भेटेनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र कैलालीले जनाएको छ । तस्बिर - सिद्धराज भट्ट
प्रकाशित मिति: सोमबार, फागुन २८, २०८० १७:२९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय