राजगिद्ध
राजविराज, फागुन २९। हनुमाननगर–राजविराज सडक खण्डअन्र्तगत सप्तरीको खाँडो खोलाको किनारमा संरक्षण अभावका कारण दुर्लभ हुन पुगेका राजगिद्ध बथान । तराई (मधेस) तिरका जिल्लामा लोप भइरहेको गिद्ध कहिलेकाहिँ देखिन्छ । तस्बिर - अरुणकुमार यादव
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८० ११:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय