Kath khabar
झोलुङ्गे पुलले घटाएको पालिकाको दूरी

गुल्मी, फागुन २९। गुल्मीको धुर्कोट गाउँपालिका–५ अन्र्तगत राङ्दल चौरदेखि बस्तुको विचित्र गुफा जोड्ने झोलुङ्गे पुल । तीन सय ७० मिटर लामो उक्त पुल निर्माण भएसँगै इस्मा गाउँपालिका र धुर्कोट गाउँपालिकाका नागरिकलाई आवतजावत गर्न थप सहज पुगेको छ । तस्बिर - जनार्दन घिमिरे

प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८०  १२:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update