नाङ्लो
भोजपुर, फागुन २९। भोजपुरको हतुवागढी गाउँपालिकामा बिक्रीका लागि बजार लैजान सडक छेउमा राखिएको नाङ्लो । स्थानीय बजारमा प्रतिगोटा रु.दुई सयदेखी रु.चार सय रुपैँयामा बिक्री हुने गरेको स्थानीयबासीको भनाइ छ । तस्बिर - युवराज विष्ट
प्रकाशित मिति: मंगलबार, फागुन २९, २०८० १३:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय