बार्जकोट दरबारको भग्नावशेष
मार्तडी(बाजुरा), फागुन ३०। बाजुराको बुढीगंगा नगरपालिका–४ कोट गाउँ नजिकै रहेको बार्जकोट दरबारको भग्नावशेष । ऐतिहासिक दरबारको भग्नावशेष मात्र रहेकाले आन्तरिक रुपमा हेर्न जाने पर्यटक समेत निराश भएर फर्किने अवस्था छ । तस्बिर - प्रेम रौले
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८० ११:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय