Kath khabar
पुमोरी हिमाल

गोरक्पसेप(सोलुखुम्बु), फागुन ३०। सोलुखुम्बुको गोरक्सेपबाट देखिएको सगरमाथा क्षेत्रमा अवस्थित पुमोरी हिमाल । ७१६१ मिटर उचाइको यो हिमाल हेर्न स्वदेशी तथा विदेशी पर्यटक यो क्षेत्रमा पुग्ने गर्छन् । तस्बिर - सुवास दर्नाल

प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८०  ११:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update