ढकमक्क क्यामोमाइल वनस्पति
फागुन ३०। जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र काठमाडौँले मोरङको बेलबारी–४ काकुमस्थित वन क्षेत्रमा ९९ वर्षका लागि जमिन लिजमा लिएर लगाइएको ढकमक्क फुलेको क्यामोमाइल वनस्पति । क्यामोमाइल प्रशोधनपश्चात् विदेश निर्यात हुने गरेको छ । तस्बिर - विवेक मिश्र
प्रकाशित मिति: बुधबार, फागुन ३०, २०८० १५:४६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय