कर्णाली पुलको परीक्षण
लम्की(कैलाली), चैत १ । आगलागीबाट क्षतिग्रस्त एसियाको नमूना कर्णाली पुलको परीक्षण गर्दै सडक विभाग नेपालगञ्ज र पुल महाशाखा काठमाडौँको विज्ञ टोली । पुलमाथि गुड्दै गरेको ट्रकमाथि सोमबार साँझ आगलागी हुँदा कर्णाली पुलको १४ सपोर्ट तारमा आंशिक क्षति पुगेको छ । हाल उक्त पुल बन्द गरिएको छ । तस्बिर- देवानन्द न्यौपाने
प्रकाशित मिति: बिहीबार, चैत १, २०८० ११:४३
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय