माध्यमिकी परिक्रमा
जलेश्वर, चैत १ । मिथिलाकाे महाकुम्भ मानिएकाे १५ दिने माध्यमिकी परिक्रमाको आज बिहीबार चाैथाेँ दिनकाे बासको लागि महाेत्तरीकाे सदरमुकाम जलेश्वरमा भगवानकाे डाेला लिएर प्रवेश गर्दै भक्तजन। तस्बिर - सञ्जीतकुमार मण्डल
प्रकाशित मिति: बिहीबार, चैत १, २०८० ११:५१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय