बेमौसमी काउली टिप्दै किसान
कञ्चनपुर, चैत १ । कृष्णपुर नगरपालिका-६ बालुवाफाँटाका किसान महिला बारीमा रोपिएको बेमौसमी काउली टिप्दै । बालुवाफाँटाका ७० बढी परिवारले बेमौसमी काउली खेती गरेर आम्दानी गर्दै आएका छन् । तस्बिर - राजेन्द्रप्रसाद पनेरु
प्रकाशित मिति: बिहीबार, चैत १, २०८० १२:१०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय