Kath khabar
सडक अवरुद्ध

दाङ,चैत १ । घोराही उपमहानगरपालिका–१५ स्थित बुद्ध हस्पिटलमा बुधबार उपचारको क्रममा बालकको मृत्यु भएपछि डाक्टरको लापरबाहीले मृत्यु भएको भन्दै मृतकका आफन्तले बिहीबार लमही घोराही सडक अवरुद्ध गर्दै । तस्बिर - कुलदीप न्यौपाने

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १२:३६
प्रतिक्रिया दिनुहोस्
Weather Update