Kath khabar
थकाली समुदायको र्‍याली

म्याग्दी, चैत १ । थकाली सेवा समितिको आयोजनामा मुस्ताङको थासाङ गाउँपालिका–४ घाँसामा बिहीबारदेखि सुरु भएको १२ औँ तोरन्ल्ह गोल्ड कप ९तारोखेल० प्रतियोगिता उद्घाटनका अवसरमा घाँसामा निकालिएको र्‍यालीमा मौलिक पोशाकमा सहभागी थकाली समुदाय । तस्बिरः सन्तोष गौतम

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १३:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update