Kath khabar
ढकमक्क फुलेको कोइरालोको फूल

पोखरा,चैत १ । पोखरा महानगरपालिका–१४ गोर्खा भिलेजस्थित गल्फकोर्स परिसरमा फुलेको कोइरालोको फूल । उक्त फूल अचार खाना प्रयोग गरिन्छ । गाईवस्तुलाई कोइरालो डाले घासको रुपमा खुवाइन्छ । तस्बिर - राधिका कँडेल

प्रकाशित मिति: बिहीबार, चैत १, २०८०  १३:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update