मकैको सुली
गलकोट (बागलुङ),चैत २ । बागलुङको जैमिनी नगरपालिका–४ सर्कुवामा मकैे संरक्षणका लागि बनाइएको मकैको सुली । मकैलाई घुन, पुतली र किराबाट जोगाउन सुलीमा भण्डारण गरिन्छ । तस्बिर - खेमराज गौतम
प्रकाशित मिति: शुक्रबार, चैत २, २०८० १०:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय