Kath khabar
कालोपत्रे काम दुई वर्षदेखि अलपत्र अवस्था छोडिएको ट्याखोला गाउँ

त्रिवेणी(रुकुमपश्चिम) चैत २ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका–६ ट्याखोला गाउँ र सितलपोखरी,  झुल्खेत, चुनबाङ जोड्ने सडकखण्ड । उक्त  सडकखण्डको १८ किलोमिटर कालोपत्रे काम दुई वर्षदेखि अलपत्र अवस्था छोडिएको छ । तस्बिर - बलबहादुर ओली

प्रकाशित मिति: शुक्रबार, चैत २, २०८०  ११:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update