Kath khabar
थानचोक नारायणस्थान मन्दिर

काठमाडौँ, चैत ३ । काभ्रेपलान्चोक जिल्लाको बेथानचोक गाउँपालिका-३ मा अवस्थित धार्मिक स्थल बेथानचोक नारायणस्थान मन्दिर । समुन्द्र सतहबाट तीन हजार १८ मिटर उचाइमा रहेको यो मन्दिरमा फागुपूर्णिमा मा मेला लाग्ने गर्छ । तस्बिर - हरिराम भेटुवाल

प्रकाशित मिति: शनिबार, चैत ३, २०८०  ०८:५८
प्रतिक्रिया दिनुहोस्
Weather Update