प्रधानमन्त्रीद्वारा पोखरालाई पर्यटकीय राजधानी घोषणा
गण्डकी, चैत ४ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्नुभएको छ ।
फेवाताल छेउको बाराहीघाटमा आज आयोजित समारोहमा प्रधानमन्त्री दाहालले सो घोषणा गर्नुभएको हो । त्यसअघि प्रधानमन्त्रीले पर्यटन राजधानीको लोगो सार्वजनिक तथा स्मृति स्तम्भ अनावरण गर्नुभएको थियो ।
प्रकाशित मिति: आइतबार, चैत ४, २०८० १३:५२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय