साँख गाउँ
त्रिवेणी( रुकुमपश्चिम), चैत ५ । रुकुम पश्चिमको मुसीकोट नगरपालिका ७ मा अवस्थित साँख गाउँ । मध्यपहाडी राजमार्ग सञ्चालनमा आएसँगै उक्त गाउँ आन्तरिक पर्यटकको रोजाइमा पर्न थालेको छ । तस्बिर - बलबहादुर ओली(बलेन्द्र)
प्रकाशित मिति: सोमबार, चैत ५, २०८० ११:२४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय