गोसाइँकुण्डमा हिउँ पग्लिन सुरु
रसुवा, चैत ५ । समुद्री सतहदेखि १४ हजार १०० फिटको उचाईमा अवस्थित रसुवाको पवित्र तीर्थस्थल गोसाइँकुण्डमा जमेको हिउँ । उक्त कुण्डमा जाडो महिनामा जमेको हिउँ गर्मी मौसम सुरु भएसँग पग्लिन सुरु भएको छ । तस्बिरः ज्ञानेन्द्र न्यौपाने
प्रकाशित मिति: सोमबार, चैत ५, २०८० १६:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय