सेताम्मे डाँफे लेक
मनाङ, चैत ६ । मनाङ चामे गाउँपालिका– १ तिमाङ गाउँमाथिको हिउँले सेताम्मे डाँफे लेक । जुन वैकल्पिक पदमार्गको रुपमा गण्डकी प्रदेश सरकारले नयाँ सञ्चालनमा ल्याउने योजना तयार गरेको छ । यस मार्ग कास्कीको सिकलेस हुँदै लमजुङको भुजुङ घनपोखरादेखि मनाङको तिमाङ निस्कन सकिन्छ । तस्बिर - नवीन लामिछाने
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८० ११:१६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय