शुक्लाफाँटामा पाटे बाघ
कञ्चनपुर, चैत ६ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखिएको पाटे बाघ । ३०५ वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको शुक्लाफाँटामा ३६ वटा पाटे बाघ रहेका छन् । शुक्लाफाँटा थोरै क्षेत्रफलमा धेरै बाघ भएको निकुञ्जमा समेत पर्दछ । तस्बिर - शेरबहादुर सिंह
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८० ११:३०
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय