बैकुण्ठ ताल
माडी (चितवन), चैत ६ । चितवनको माडी नगरपालिका–८ बाह्घरे गाउँको जङ्गलमा रहेको बैकुण्ठ ताल र झरना । यो ताल पछिल्लो समय माडीको पर्यटन क्षेत्रमा धार्मिक तथा पर्यापर्यटनमा नयाँ गन्तव्य बन्दै गएको छ । तस्बिर - भीष्मराज ओझा
प्रकाशित मिति: मंगलबार, चैत ६, २०८० १५:४८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय