Kath khabar
दिङ्बुचे भ्याली

सल्लेरी(सोलुखुम्बु),चैत ७ । सगरमाथा क्षेत्रमा पर्ने खुम्बु पासाङ ल्हामु गाउँपालिका-४ स्थित दिङ्बुचे भ्याली । समुन्द्री सतहबाट ४ हजार ४१० मिटरको उचाइमा रहेको बस्ती हुँदै पर्यटकहरु सगरमाथा आधार शिविर पुग्ने गर्छन् । तस्बिर - सुवास दर्नाल

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update