Kath khabar
शुक्लाफाँटामा मयूर

कञ्चनपुर, चैत ७ । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा देखिएको मयूर । शुक्लाफाँटा साढे चारसय भन्दा बढी प्रजातीका चराचुरुङ्गीको बासस्थान पनि हो । तस्बिर - शेरबहादुर सिंह

प्रकाशित मिति: बुधबार, चैत ७, २०८०  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update