Kath khabar
राना थारु समुदायको ३८ दिने होली

दोधारा चाँदनी (कञ्चनपुर), चैत ८। कञ्चनपुरको बेदकोट नगरपालिका–२ स्थित जडेपानीमा मौलिक वेशभूषामा सजिएर थारु समुदायको परम्परागत होली खेल्दै राना थारु महिलाहरु । राना समुदायले ३८ दिनसम्म होली पर्व मनाउने गर्दछन् । तस्बिर - महादेव अवस्थी

प्रकाशित मिति: बिहीबार, चैत ८, २०८०  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update