Kath khabar
होरी खेल्दै

भजनी (कैलाली) , चैत १० । कैलालीको टीकापुरमा फागु पूर्णिमाको अवसरमा खेलिने होरी खेल खेल्दै स्थानीय । विशेषगरी सुदुरपश्चिममा देउडाको माध्यमबाट भगवानको गाथा गाउँदै होरी खेल्ने चलन रहेको छ । तस्बिर - झलनाथ खनाल

प्रकाशित मिति: शनिबार, चैत १०, २०८०  १७:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update