Kath khabar
होली खेल्दै राना थारु समुदायका महिला

कञ्चनपुर, चैत ११ । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा होली खेल्दै राना थारु समुदायका महिला । राना थारु समुदायले परम्परागत रुपमा एक महिनाभन्दा बढी समय होली खेलेर मनाउने गर्छन् । तस्बिर - राजेन्द्रप्रसाद पनेरु

प्रकाशित मिति: आइतबार, चैत ११, २०८०  १३:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update