माध्यमिकी परिक्रमाका श्रद्धालुहरु
महेन्द्रनगर (धनुषा), चैत १२ । माध्यमिकी परिक्रमा अन्तर्गत जनकपुरधाममा सोमबार अन्तरगृह परिक्रमा गरेर गोरधोई पोखरीमा खुट्टा धुँदै श्रद्धालुहरु । फागुन औंसीका दिन थालिएको १५ दिने माध्यमिकी परिक्रमा नेपाल र भारत गरि कुल १३३ किलोमीटर दुरी यात्रा गरेर आज फागु पूर्णिमाको दिन सम्पन्न हुने गर्दछ । तस्बिर - निरंजनकुमार साह
प्रकाशित मिति: सोमबार, चैत १२, २०८० १२:४२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय